no comments

पोखरामा भूकम्पको धक्का

पोखरा, २० माघ/ पोखरामा मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ ।

राति १० बजे भूकम्पको धक्का महशुस भएको हो । दुई पटक भूकम्पको धक्का महशुस भएको स्थयले बताएका छन् ।

कति रेक्टर स्केलको हो भन्ने खुल्न बाकि छ ।

TechSansar.com - Technology Navigator website for Nepalese