एसईई परीक्षा यस वर्ष पनि नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा

एसईई परीक्षा

काठमाडौं, १८ जेठ/ यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण अघिल्लो वर्ष पनि एसईईको परीक्षा आन्तरिक मूल्यांकनबाट भएको थियो ।

Editor: