पोखरामा १४८ सहित गण्डकी प्रदेशमा थप २१० जनामा कोरोना संक्रमण

कोरोना

पोखरा, २९ कात्तिक / गण्डकी प्रदेशमा शनिबार थप २ सय १० जनामा कोरोना संक्रमित थपिएका छन् ।

पोखरामा १ सय ४८ सहित गण्डकी प्रदेशमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा १० हजार २ सय ८५ जनामा कोरोना संक्रमित पुगेका छन् ।

Editor: