पोखराको बसुन्धरा पार्कमा युवा मृत फेला

शव सव

पोखरा, १३ फागुन/ पोखरा महानगरपालिका ६ बसुन्धारा पार्कमा एक युवा मृत फेला परेका छन् ।

अर्घाखाँची घर भर्इ हाल पोखरा महानगरपालिका ७ मुस्ताङचोक डेरा गरी बस्ने २५ बर्षिय रेशम नेपाली मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका बारेमा प्रहरी टोली खटि अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । उनको छेउमा माछामार्ने बिष फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Editor: