पोखराको अमरसिंहचोकमा बालिकालाई ठक्कर दिए स्कुट भाग्यो

दुर्घटना

पोखरा, २० साउन / पोखरा महानगरपालिका १० अंमरसिह चोकमा स्कुटरले एक बालिकालाई ठक्कर दिई भागेको छ ।

नम्बर नखुलेको स्कुटरले अंमरसिंह चोकमा २० महिनाकि बालिका शिरिया सापकोटालाई ठक्कर दिएर भागेको हो ।

घाईते भएको बालिकाको उपचारको लागि पार्कल्याण्ड अस्पतालमा भएको छ । प्रहरीले घटनाको बारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटीई थप अनुसन्धान भईरहेको जनाएको छ ।

 

Editor: