धामको गरामा कश्यप ऋषिको प्रतिमुर्ति स्थापना

धामको गरामा कश्यप ऋषिको प्रतिमुर्ति स्थापना

पोखरा १५ भाद्र / कश्यप ऋषिको तपोधाममा कार्यक्रमका बिच कश्य ऋषिको प्रतिमुर्तिको स्थापना गरीएको छ । कास्की जिल्लाको उद्गम स्थल समेत रहेको धामको गरामा योगि वलभद्र नाथको समुहले पत्थरको कश्यपऋिषिको प्रतिमुर्ति स्थापना गरेका हुन् ।

कार्यक्रममा वलभद्रनाथले आफु आफ्ना गुरु योगी नरहरी नाथ सहित अर्का पण्डीत सगँ विस २०२३ सालमा धामको गरामा २ दिन योग ध्यान गरेरे बसेको सम्झदै उनले भने ‘ कश्ययप ऋषिले तपश्या गरेको यो तपोभुमि सम्पुर्ण मानव समाजको समेत उर्भर भुमि हो । हामीले हाम्रा मौलिक सास्कृती पहिचान मेटिदै गएको प्रतिचिन्ता व्यतm गरेका थिए ।

दमौलीमा लेखेका पुराणहरु विन्द्रा वनमा लगेर छपक लगाएर हाम्रा पण्डीतहरुले रोटी वजाएर खाएका कारण कारण हाम्रो भुमिको परिचय नदिएका कारण हामी पछि परेका छौ । हामीले गर्ने कामले नै स्वर्ग र नर्कको व्यवसथा गरेको छ । हामीले गरेको कम्रकै आधारमाहामीले हामीले यही स्वर्ग या नर्क यही जन्ममा प्राप्त हुने गर्दछ ।

विद्या हराए कास्की जानु न्याय हराए गोरर्खा जानु भनेको अभिव्यतmीलाई हामी विसर्दै गएर धामको गरा पछाडी परेको भन्दै यो उर्जाशिल भुमिलाई अब केही कामको सुरुवात भएको छ भविष्यका ठुलो धातुको महाङ्गकालेश्वरको मुर्ति निमार्ण कार्य भैइरहेको समेत बताए ।

गुप्तकाली काश्यपधार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले आवधामको आगामीदिनमाधामको गरामाअन्यविकास निमार्णकाकार्यले गतिलिने भन्दै हामी सवै अव एक जुट भएर गुरु वलभद्रनाथले देखेको धामको गराको सपना पुरा हुनेमाआशावादी रहेको वताएकाथिए ।

पोखरा महानगरपालीका २४ , वडा अध्यक्षओम प्रसाद सुवेदीले राज्यकातर्फवाट पनि यो ठाउँ पटक पटक छायाँमा पर्दे आएको प्रदेश संघ सरकारले समेत यो पुण्य भुमिपर्यटकीय स्थलमा संरक्षणमा ध्याननदिएको वताउदै अब आगामी दिनमा धामको गराको गुरु योजना सहितविभीन्नदार्त संघ सस्था र नेपाल सरकार सगँ मागगर्ने बताएका थिए ।

Editor: