आर्दश समाज दैनिकको सम्पादकमा कोइराला

भरत कोइराला

पोखरा, १ पुष / पोखराबाट प्रकाशन हुने आर्दशसमाज दैनिकको सम्पादकमा भरत कोइराला नियुक्त भएका छन् ।

पुष १ गतेबाट कोइराला सम्पादकमा नियुक्त भएका हुन् ।

काठमाडौ र पोखरामा लामो समय देखी पत्रकारीता गर्दै आएका कोइराला यस अगाडी हिमालयन टाइम्स र समाधान दैनिकमा कार्यरत थिए ।

Editor: