सहकारी दिवसमा रक्तदान कार्यक्रमम

सहकारी दिवसमा रक्तदान कार्यक्रमम

पोखरा, १८ चैत / ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाहरु ।

सहकारी दिवस यो वर्ष तीन दिने कार्यक्रम गरेर मनाई रहेका छ ।

बिहीबार सहकारी वरपर सरसफाई गर्ने कार्यक्रम छ भने शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

Editor: