व्यवसायी बस्नेतको निधन

विष्णु बहादुर बस्नेत

पोखरा, १२ कात्तिक / पोखराका फर्निचर व्यवसायी विष्णु बहादुर बस्नेतको निधन भएको छ ।

बस्नेतको हृदयघातका कारण निधन भएको उनका आफन्तले जानकारी दिएका छन् ।

नेकपा पोखरा महानगरपालिका ८ वार्ड कमिटी सदस्य समेत रहेका बस्नेतको मंगलबार ह्दयघातका कारण आफन्तले जानकारी दिएका छन् । उनी सुगर र प्रेसरका विरामी थिए ।

Editor: