पोखरा, २० माघ/ पोखरामा मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ ।
राति ९ बजेर ५९ मिनेट १६ सेकेण्ड मा पोखरा देखी ४४ किलोमिटर उत्तर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पबाट अहिले सम्म कुनै क्षेतीको विवरण आएको छैन । भूकम्पको महशुस भएपछि कतिपय सर्तक भएका थिए ।