पोखरामा १९ घार्मीमा अन्य पार्टि परित्याग गरे २३ जना काग्रेसमा प्रबेश

पोखरामा १९ घार्मीमा अन्य पार्टि परित्याग गरे २३ जना काग्रेसमा प्रबेश

पोखरा, २३ फागुन / पोखरा महानगरपालिका १९ घार्मीमा भएको कार्यक्रममा नेकपा परित्याग गरि २३ जना नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।

शनिबार भएको एक कार्यक्रममा उनीहरु प्रबेश गरेको नेपाली काग्रेसले दावी गरेको छ ।

नेपाली काग्रेसमा प्रबेश गर्नेलाई नेपाली काग्रेस महासमिति सदस्य बाबुराम आचार्य, कार्यक्रमका सभापति महेश्वर पौडेल, जिल्ला सदस्य पुष्पेन्द्र पाण्डे, शंकर ढुङ्गाना, क्षेत्रिय सचिब खिमलाल बास्तोला, नेपाली काग्रेस पोखरा १९ का सचिब बिष्णु बास्तोला लगाएतले उनीहरुलाई खादा लागएर पार्टिमा स्वागत गरेका थिए ।

उनीहरुले देशलाई उन्नती प्रगतीको बाटोमा लैजाने नेपाली काग्रेस नै भएमा जोड दिएका थिए ।

Editor: