no comments

पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

पोखरा, २७ जेठ/ पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । पोखरा रहेर पत्रकारीता गरी रहेका बास्तोलाका ७० वर्षको उमेरमा आज विहान निधन भएको हो ।

कोरोना संक्रमण देखिपछि पोखराका चरक अस्पतालमा उपचाररत रहदा निधन भएको हो । उनको निधनले पत्रकारीता क्षेत्रमा ठुलो क्षती पुगेको पत्रकार महांसघ कास्कीले जनाएको छ ।

शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलोस् भन्दै समवेदना व्यक्त गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese