no comments

पोखरामा २२ बर्षीया युवती मृत फेला

पोखरा, १७ कात्तिक / पोखरा महानगरपालिका ५ मालेपाटनमा एक युवती मृत फेला परेकी छन् ।

पोखरा ५ मालेपाटनको एक घरमा डेरा गरी बस्ने रोल्पा लुङ्गे गाँउपालिका ७ घर भएकी २२ बर्षीय दिल माया मगर मृत फेला परेकी हुन् ।

उनी घरको अगाडी रहेको पानीको भुई ट्याङ्कीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese