no comments

पोखरामा १३३ सहित गण्डकी प्रदेशमा २५३ जनामा कोरोना संक्रमण

पोखरा, २० कात्तिक/ गण्डकी प्रदेशमा बिहीबार २ सय ५३ जनामा (कोभिड–१९) कोरोना संक्रमित पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालीका १३३, नवललपुरमा ८९ जना, बागलुङ २ जना, लमजुङमा २ जना स्याङजा २, तनहुँमा ११ जना, पर्वत १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ८ हजार ५ सय ४३ पुगेको छ । अहिले सम्म ४ हजार ६ सय ५७ जना निको भएर घर फर्किएका छन् भने ९५ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese