no comments

लायन्स क्लब अफ पोखरा लेकसाइडको अध्यक्षमा अधिकारी

लायन्स क्लब अफ पोखरा लेकसाइडको अध्यक्षमा नवराज अधिकारी चयन भएका छन् ।

समितिको प्रथम उपाध्यक्ष कृति बल्लभ त्रिपाठी, द्धितिय उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष धर्मराज थापा, सचिव ईन्द्रमान चौहान, क्लब प्रशाशकमा भिम प्रसाद आचार्य, कोषाध्यक्ष प्रेमप्रसाद सुवेदी, सहसचिव श्यामबहादुर थापा,
सहकोषाध्यक्ष, असोक रूम्वा चयन भएका छन् ।

समितिको मेम्बरसीप चियरपर्सनमा कमल भुजेल, टेल ट्विस्टर कमल अधिकारी, ट्यामर प्रकाश श्रेष्ठ, सर्भिस चियरपर्सन नारायण प्रसार अधिकारी चयन भएका छन् । श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese