no comments

पोखरा महानगरपालिका १९ का कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा, २५ साउन / कास्कीको पोखरा महानगरपालिका वडा १९ का एक पुरुषको कोरोनाका कारण पोखरामा मृत्यु भएको छ ।

पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष भएको उनले बताए । संक्रमित पुरुष डायबेटिजका बिरामी थिए । साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चाल क्षेत्रिय अस्पतलाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese