no comments

पोखरामा भूकम्पको धक्का

पोखरा, ११ भदौ / पोखरामा भूकम्पको धक्का महशुस भएको छ ।

बिहीबार दिऊसो ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनलाइन संस्करणमा ३ दशमलव १ म्याग्नेच्युडको गएको उल्लेख गरेको ।

हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको उल्लेख छ । सानो र छोटो भएका कारण सबै महशुस गर्न नसकेको केन्द्रको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese