no comments

बेगनास तालमा पुर्णबहादुर मृत फेला

पोखरा, २६ फागुन/पोखरा महानगरपालिका ३१ बेगनास तालको किनारामा एक जना मृत फेला परेका छन् ।

किनारमा तैरिरहेको घोप्टो अवस्थामा जिल्ला दाङ तुलसीपुर उप महानगरपालिका १५ चरुवा घर भई हाल पोखरा ३० खुदी बस्ने वर्ष ३९ को पुर्ण बहादुर चौधरी मृत फेला परेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese